भेनस (ल्याटिन: [ˈwɛnʊs]) रोमन प्रेम, सौन्दर्य तथा प्रजननकी प्रति��� देवी हुन, जसको रोमन परम्परागत चाडपर्व तथा कथाहरूमा महत्त्वपूर्ण भूमिका रहेकोछ। ईसापूर्व तेस्रो शताब्दि तिर रोमन उच्चवर्गको संस्कृति प्रसारसँगै उनलाई ग्रिक देवी एफ्रोडाइटको बराबर जनाईएकोछ।

लुकास क्रयानाचद्वारा निर्मित भेनसको चित्र