जन्मिनेबित्तिकै छुट्टिएका जुम्ल्याहा दिदीबहिनीको टिकटकबाट पुनर्मिलन

भिडिओ क्याप्शन सुरु हुँदैछ,
जन्मिनेबित्तिकै छुट्टिएका जुम्ल्याहा दिदीबहिनीको टिकटकबाट पुनर्मिलन

एमी र आनो नामका यी जुम्ल्याहा दिदीबहिनी जोर्जामा जन्मिनेबित्तिकै आमाबाटअलग्याइए र छुट्टाछुट्टै परिवारमा धर्मपुत्री बनाउन बेचिए।

वर्षौँपछि एउटा टीभी कार्यक्रम र टिकटक भिडिओका कारण उनीहरूले एकअर्काबारे थाहा पाए।

जोर्जामा अवैधानिक रूपमा धर्मसन्तान बनाइएका मानिसहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराउन खोलिएको एउटा फेसबुक ग्रूपमा एमीले आफ्नो कथा शेअर गरेपछि यो सम्भव भएको थियो।

जोर्जामा उनीहरूजस्तै हजारौँ सन्तानहरू अस्पतालबाट चोरिएर बे��िएका छन्। उक्त फेसबुक ग्रूपकी संस्थापक पत्रकार तामुना मुजेरिजा पनि तीमध्येकी एक हुन्।

यो भिडिओ हेर्नुहोस्। 

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।