मुटु र मस्तिष्कलाई तन्दुरुस्त राख्न चुकन्दर किन उप��ोगी?

भिडिओ क्याप्शन सुरु हुँदैछ, मुटु र मस्तिष्कलाई तन्दुरुस्त राख्न चुकन्दर कसरी उपयोगी हुन्छ?
मुटु र मस्तिष्कलाई तन्दुरुस्त राख्न चुकन्दर किन उपयोगी?

तपाईँको शारीरिक तन्दुरूस्ती वा स्वास्थ्य अवस्थामा समस्या आउन नदिन चुकन्दर उत्तम समाधान हुनसक्ने अनुसन्धानले देखाएको छ।

यो कन्दमूलले तपाईँलाई शारीरिक शक्ति मात्र दिँदैन, यसका अन्य धेरै फाइदाहरू पनि छन्।

बढ्दो उमेरमा रक्तचाप नियन्त्रण गर्नुका साथै तपाईँको मस्तिष्कलाई स्वस्थ राख्न पनि यो निकै सहयोगी हुन्छ।

मुटु र दिमागलाई तन्दुरूस्त राख्न चुकन्दरको उपयोगिताबारे एक भिडिओ सामग्री हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।