‘बच्चा हुर्किने समयमा म सँगै हुन पाइनँ भनेर सधैँ ग्लानि हुन्छ…’

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘बच्चा बढ्ने समयमा म सँगै हुन पाइन भनेर सधैँ ग्लानि हुन्छ…’
‘बच्चा हुर्किने समयमा म सँगै हुन पाइनँ भनेर सधैँ ग्लानि हुन्छ…’

विवाहपछि महिलाहरूले आफ्नो करिअरलाई निरन्तरता दिनुपर्छ भन्ने बहस धेरै हुन्छ।

तर घरव्यवहारसँगै अफिसको कामलाई व्यवस्थापन गर्ने क्रममा उनीहरूले दैनिक भोग्ने तनाव र त्यसका कारण उनीहरूमा पर्ने मानसिक स्वास्थ्यमा परेको असरबारे थोरैले मात्र कुरा गर्ने गरेका छन्।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हामीले केही कामकाजी महिलाहरूसँग कुराकानी गरेर उनीहरूले घरको र कार्यालय दुवै कसरी सम्हालिरहेका छन् र कस्ताकस्ता चुनौती भोगिरहेका छन् भनेर सोधेका छौँ।

सृजना श्रेष्ठले बनाएको यो भिडि‌ओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।