गाजल (सौन्दर्य प्रसाधन)
स्वरूप
![](https://cdn.statically.io/img/upload.wikimedia.org/wikipedia/commons/thumb/a/aa/%D9%83%D8%AD%D9%84_%D8%A7%D9%84%D8%A7%D8%AB%D9%85%D8%AF_%281%29.jpg/220px-%D9%83%D8%AD%D9%84_%D8%A7%D9%84%D8%A7%D8%AB%D9%85%D8%AF_%281%29.jpg)
गाजल (अरबी: كُحْل), धुवाँ, कालि, तेल र अन्य तरल पदार्थ मिसाएर बनाइने एउटा कालो पदार्थ हो। यो परम्परागत हिन्दू श्रिङ्गारमा धेरै प्रयोग गरिन्छ। यसमा कोइलाको मात्रा बढी हुन्छ।
व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]अरबी नाम كحل kuhl ले अरबी मूल k-ه-l, "कोल लागू गर्न" गठन गर्यो। यो अरबी नामबाट ऊर्दु शब्द काजल, र त्येहि बाट नेपाली शब्द गाजल आयो।